सानिमा बैंकद्वारा एन्टरप्राइज फायरवाल र नेटवर्क उपकरण खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान

Apr 16, 2026

सानिमा बैंक लिमिटेडले बैंकका लागि आवश्यक एन्टरप्राइज फायरवाल र नेटवर्क उपकरणहरूको आपूर्ति, जडान, तालिम, परिचालन र सहयोगका लागि इच्छुक कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

इच्छुक कम्पनीहरूले थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट भ्रमण गर्न वा बैंकको प्रधान कार्यालय, नक्सालस्थित सामान्य सेवा विभागमा सम्पर्क गर्न सक्नेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स