सालपा विकास बैंक लिमिटेड दिक्तेल शाखाले कर्जा चुक्ता नगर्ने ऋणी सन्जिब राईका नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋण नतिरेपछि यो सूचना प्रकाशित गरिएको हो।
ऋणी र व्यक्तिगत जमानीकर्ता उस्मा राईले ३५ दिनभित्र सम्पूर्ण साँवा, व्याज र दस्तुर नबुझाएमा धितोमा रहेको खोटाङको विजयखर्कस्थित कित्ता नम्बर २०० को जग्गा र घर लिलाम गरिने बैंकले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
