प्राइम बैंकले ललितपुर र इलामका घरजग्गा बेच्दै

Apr 22, 2026

प्राइम कमर्सियल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने विभिन्न ऋणीहरूको धितोमा रहेको घरजग्गा तथा सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यस प्रक्रिया अन्तर्गत ललितपुर र इलाम जिल्लाका विभिन्न स्थानमा रहेका अचल सम्पत्तिहरू बिक्रीमा राखिएका छन्।

इच्छुक बोलपत्रदाताहरूले  बैशाख १६ गतेभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा आवेदन दिनुपर्नेछ। ऋण चुक्ता नगर्ने ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूको नाम सार्वजनिक गर्दै बैंकले यो सूचना जारी गरेको हो।

थप सुचनामा:

 

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स