प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मसलन्द सामग्री खरिदका लागि बोलपत्र आह्वान

Apr 17, 2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मसलन्द सामग्री खरिदका लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ। इच्छुक योग्य बोलपत्रदाताहरूले सार्वजनिक खरिद नियमावली अनुसार विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन्।

यसका लागि बोलपत्र दस्तुर ३,००० रुपैयाँ र धरौटी रकम १,२५,००० रुपैयाँ तोकिएको छ। आवेदन दिने अन्तिम मिति २०८३ जेठ ४ गते दिउँसो १२ बजेसम्म रहेको छ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स