कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सुविधाका लागि आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित नयाँ कल सेन्टर सञ्चालनमा ल्याएको छ। यो सेवा चौबीसै घण्टा उपलब्ध हुनेछ जसले कार्यालयका सेवा र प्रक्रियाबारे जानकारी दिनेछ।
सेवाग्राहीले ९७००००४४१४ मा फोन गरेर कम्पनी दर्ता, प्रशासन र आवश्यक कागजात सम्बन्धी जिज्ञासाको समाधान प्राप्त गर्न सक्नेछन्। यो प्रणालीलाई समयसँगै थप परिष्कृत र सूचनामूलक बनाउँदै लगिने कार्यालयले जनाएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
