नेपाल पुनर्बीमा कम्पनीद्वारा आधुनिक पुनर्बीमा व्यवस्थापन प्रणाली खरिदका लागि बोलपत्र आह्वान

Apr 23, 2026

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो जीवन तथा निर्जीवन पुनर्बीमा व्यवसायका लागि आधुनिक पुनर्बीमा व्यवस्थापन प्रणाली (RMS) आपूर्ति र जडान गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यस प्रणालीले कम्पनीको दाबी, लेखा र नियामक प्रतिवेदन प्रक्रियालाई स्वचालित बनाउनेछ।

इच्छुक योग्य बोलपत्रदाताहरूले ५,००० रुपैयाँ दस्तुर बुझाई ८ जुन २०२६ दिउँसो १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। प्रि-बिड बैठक २२ मे २०२६ मा हुनेछ भने बोलपत्र सोही दिन ८ जुनको दिउँसो १ बजे खोलिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स