नबिल बैंक लिमिटेडले भाखा नाघेका ऋणीहरूलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकाले बैंकले धितो लिलामी प्रक्रिया अगाडि बढाउन यो अन्तिम मौका दिएको हो।
ऋणी र व्यक्तिगत जमानतकर्ताहरूले उल्लेखित अवधिभित्र सावाँ र ब्याज नतिरेमा धितोमा रहेको सम्पत्ति लिलाम गरी असुल गरिनेछ। साथै, ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने प्रक्रिया समेत सुरु गरिने बैंकले स्पष्ट पारेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
