नबिल बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कर्जा असुली विभागले बैंकको स्वामित्वमा रहेका विभिन्न गैर बैंकिङ सम्पत्तिहरू लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यस सूचना अन्तर्गत काठमाडौं, मोरङ, सुनसरी, रुपन्देही लगायतका विभिन्न स्थानमा रहेका जग्गा तथा घरजग्गाहरू ‘जहाँ जुन अवस्थामा छ’ सोही आधारमा बिक्री गरिनेछ।
इच्छुक खरिदकर्ताहरूले यो सूचना प्रकाशित भएको वैशाख १० गतेले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। बोलपत्र फारमको साथमा आफूले कबोल गरेको कुल रकमको १० प्रतिशत रकम बैंकमा जम्मा गरेको रसिद वा गुड फर पेमेन्ट चेक संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
