मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

Apr 17, 2026

मुक्तिनाथ विकास बैंक लिमिटेडको संचालक समितिको ३७१ औं बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) मा तारा मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल २०८३ साल बैशाख मसान्तमा सकिने भएपछि यो नयाँ नियुक्ति गरिएको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरको कार्यकाल ४ वर्षको रहनेछ। उनी २०८३ साल जेठ १ गतेबाट लागू हुने गरी बैंकको नेतृत्व सम्हाल्नेछन्। स्याङ्जा जिल्ला स्थायी ठेगाना भएका मानन्धर हाल टोखा नगरपालिका वडा नं. ३ का निवासी हुन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स