मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ८९ लाख १० हजार २१३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड ५४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी २१.६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८२.२० रुपैयाँ र निष्क्रिय कर्जा ३.९९ प्रतिशत रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
