माण्डु हाइड्रोपावर लिमिटेडले बागमती साना जलविद्युत आयोजनामा थप १० मेगावाट क्षमताको तेस्रो उत्पादन इकाईबाट व्यावसायिक उत्पादन सुरु गरेको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउँदै यस विषयमा औपचारिक जानकारी गराएको हो।
पहिले २२ मेगावाट क्षमतामा सञ्चालनमा रहेको यस आयोजनामा थप १० मेगावाट थपिएपछि उत्पादन क्षमता बढेको छ। नेपाल विद्युत प्राधिकरणको निर्णयअनुसार उक्त नयाँ इकाईको व्यावसायिक उत्पादन मिति (COD) २०८२ चैत २६ गते मध्यान्ह १२ बजेदेखि कायम गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
