माई खोला हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन पुन: सुचारु

Apr 15, 2026

माई खोला हाइड्रोपावर लिमिटेडको ३.० मेगावाट क्षमताको सुपर माई क्यास्केट जलविद्युत आयोजनाले विद्युत उत्पादन पुनः सुरु गरेको छ। २०८२ साल असोज १८ गते आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि विद्युत उत्पादन ठप्प भएको थियो।

बाढीले क्षति पुर्याएको पावरहाउस, स्विचयार्ड र अन्य विद्युतीय उपकरणहरूको पुनर्निर्माण र आवश्यक परीक्षण कार्य सम्पन्न भएपछि आयोजनाले २०८२ साल चैत ३० गतेदेखि नियमित रुपमा विद्युत उत्पादन सुरु गरेको हो।

थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स