गरिमा विकास बैंक लिमिटेडले DR Drill कार्यका लागि बैंकको सम्पूर्ण सेवाहरू केही समयको लागि अवरुद्ध हुने जानकारी गराएको छ। यो अवरोध २०८२ चैत्र २७ गते शुक्रबारका दिन हुनेछ।
उक्त दिन राती १०:०० बजेदेखि १०:३० बजेसम्म र पुन: राती ११:०० बजेदेखि ११:३० बजेसम्म गरि दुई चरणमा बैंकका सेवाहरू अवरुद्ध रहनेछन्। यसबाट ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
