नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र विभिन्न पाँचवटा कम्पनीहरूबीच बुक विल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र कार्य सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ। यो सम्झौता अन्तर्गत नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।
सम्झौता अनुसार नर्भिकको ८,१६,४८० कित्ता, जगदम्बा र लक्ष्मी स्टील्सको समान १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४,३४,६०० कित्ता र पूर्वाञ्चल ल्युबको ६ लाख कित्ता सेयरका लागि बोलपत्र प्रक्रिया अघि बढ्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
