नेपाल धितोपत्र बोर्डले एभरेष्ट कलर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले २०८३ साल वैशाख २ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो।
यस निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
