सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री गर्ने १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
यस सूचना अनुसार छपिया मिनरल वाटर प्रालि र सम्बन्धित व्यक्तिहरूको रुपन्देहीस्थित जग्गा तथा भौतिक संरचनाहरू आगामी चैत २२ गते दिउँसो २ बजे शाखा कार्यालय सी.जी. फँसाटिकरमा लिलाम बढाबढ गरिनेछ। इच्छुकले १० प्रतिशत धरौटी रकमसहित आवेदन दिनुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
