सेन्ट्रल फाइनान्स लिमिटेडले ऋणको साँवा र ब्याज भुक्तानी नगर्ने विभिन्न ऋणीहरूको नाममा रहेको धितो लिलाम बिक्री गर्ने १५ दिने सूचना प्रकाशित गरेको छ। कुपण्डोल, नारायणगढ र इटहरी शाखा अन्तर्गतका ऋणीहरूले पटक-पटकको ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम धितोमा रहेका चल/अचल सम्पत्ति लिलाम गर्न लागिएको हो।
इच्छुक व्यक्ति वा संस्थाले गोप्य शिलबन्दी बोलपत्र फारम भरी २०८३ वैशाख २४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। लिलाम हुने सम्पत्तिहरूमा विभिन्न स्थानमा रहेका जग्गा, घर र टाटा कम्पनीको सवारी साधन समेत समावेश छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
