बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ऋण भुक्तानी नगर्ने ऋणीहरूको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने सूचना जारी गरेको छ। यसमा मिर्क मिनी नात, सन्नु कुमारी विश्वकर्मा, शेर बहादुर विश्वकर्मा र ए एम एस नेपाल उद्योग लगायतका ऋणीहरू संलग्न छन्।
ऋणीहरूले ७ दिनभित्र बाँकी सावा र ब्याज चुक्ता नगरेमा बैंकले आफ्नो नाममा रहेको धितो लिलाम गर्नेछ। इच्छुक बोलपत्रदाताले आवश्यक प्रक्रिया पुर्याई गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
