तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद भर्न आजै सेयर किन्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद भर्न आजै सेयर किन्नुपर्ने

तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत अर्थात् १:१ अनुपातको हकप्रद सुरक्षित गर्ने आज जेठ ४ गते आइतबार अन्तिम दिन रहेको छ। हकप्रद सेयर निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गर्दैछ। जसअनुसार, जेठ ४ गते सम्म कायेम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्।

कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने लागेको हो। यसअनुसार, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स