मतगणना अपडेट : भक्तपुर–१ मा रूकेश रन्जितको जित, प्रेम सुवाल ५ हजार बढी मतले पराजित

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २३ गते
मतगणना अपडेट : भक्तपुर–१ मा रूकेश रन्जितको जित, प्रेम सुवाल ५ हजार बढी मतले पराजित
AdvertisementAds

भक्तपुर क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रूकेश रन्जित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्।

यस क्षेत्रलाई विगत ४८ वर्षदेखि नेमकिपाले जित्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स