कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका हुन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् ।
एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१ मत खसेको थियो ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया