अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौँमा, सरकारी अधिकारीदेखि व्यावसायिक नेतृत्वसम्मलाई भेट्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौँमा, सरकारी अधिकारीदेखि व्यावसायिक नेतृत्वसम्मलाई भेट्ने

संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज यहाँ आएका छन् ।

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स