सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो।

सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रविन्दु रहेको यो भूकम्पको धक्का काठमाडौंसहित वरपरका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

यसअघि, मंगलबार बिहान ७:५४ बजे बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स