instainsta

१० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण रोक्न सर्वोच्चको अन्तरिम आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
१० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण रोक्न सर्वोच्चको अन्तरिम आदेश
AdvertisementAds

अन्तर्राष्ट्रिय मुद्रा कोषको सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण प्रक्रियामा  सर्वोच्च अदालतले रोक लगाएको छ।

नेपाल राष्ट्र बैंकले बंगलादेशको लेखा परीक्षण संस्था हाउलादार युनुस एन्ड कम्पनीलाई छनोट गरेर आगामी असारदेखि निरीक्षणमा जाने तयारी गरेको थियो। तर सो छनोट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै दोस्रो चरणमा बाहिरिएको मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चर ले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

रिटमाथि शुक्रबार (जेठ २५) भएको सुनुवाइमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लेखा परीक्षण प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको छ। साथै, राष्ट्र बैंकलाई छनोट प्रक्रियासम्बन्धी सबै कागजात १५ दिनभित्र अदालतमा पेश गर्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स