अमेरिकी डलर खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेस एक्सले २१ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको छ।स्पेस एक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रह प्रक्षेपण गरिएको थियो। जसमा १३ डायरेक्ट टु सेल क्षमता छन्।
यो मिसनलाई समर्थन गर्न पहिलो चरण बुस्टरको १४ औँ उडान थियो। स्पेस एक्सका अनुसार, स्टारलिंकले उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पहुँच नभएका स्थानमा पुर्याउने छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया