insta insta

सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १९ गते
सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा
Advertisement Ads

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा गरिएको थियो। आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

SHEL 1 https://bajarkochirfar.com/singati-hydro-energy-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स