राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ।
बैठक दिउँसो ४ बजेका लागि तय गरिएको छ। आजको बैठकमा सभापतिविरुद्ध दर्ता भएका मुद्दाहरू र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।
सरकारी वकिल कार्यालय, कास्कीले रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया