सप्तरी–२ मा रास्वपाको सानदार जित: सीके राउत र उमेश यादवलाई भारी मतान्तरले पराजित गर्दै रामजी विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
सप्तरी–२ मा रास्वपाको सानदार जित: सीके राउत र उमेश यादवलाई भारी मतान्तरले पराजित गर्दै रामजी विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव विजयी भएका छन्  ।

मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेले दिएको जानकारी अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय भएका छन् । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरे।

त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स