SHAREHUBSHAREHUB

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
AdvertisementAds
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
AdvertisementAds

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो।

बैठकले सो प्रस्ताव नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ। नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स