मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने योजना गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि कम्पनीको आगामी साधारणसभामा पारित गरिनेछ। साधारणसभामा पारित भएपछि लगानीकर्तामा लाभांश वितरण गरिनेछ।

DIVIDEND FY 8182 2 https://bajarkochirfar.com/muktinath-bikas-banks-dividend-announcement-bonus-and-cash-amount | %tags

Screenshot 2025 09 18 101357 https://bajarkochirfar.com/muktinath-bikas-banks-dividend-announcement-bonus-and-cash-amount | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स