नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आजै सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले आजै मौद्रिक नीति समिक्षा सार्बजनिक हुने बताए।
साढे ५ बजे राष्ट्रबैंकको संचालक समितिको बैठक बोलाइएको थियो र बैठक अहिले बसिरहेको छ।



















प्रतिकृया