अस्पतालका रेडियोलोजी मेसिनहरूको अवस्था जाँच्दै स्वास्थ्य मन्त्रालय

अस्पतालका रेडियोलोजी मेसिनहरूको अवस्था जाँच्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा रहेका एमआरआई, सिटी स्क्यान जस्ता रेडियोलोजी उपकरणहरूको अवस्था अध्ययन गर्न निर्देशन दिएको छ। वीर अस्पतालका डा. कञ्चन प्रसाद अधिकारी र डा. हरिओम जोशीलाई यस कार्यको जिम्मेवारी तोकिएको छ।

टोलीले उपकरणको गुणस्तर, कर्मचारीले विकिरण मापन उपकरण प्रयोग गरे नगरेको र सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गरी १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्नेछ।

download 1 2 https://bajarkochirfar.com/ministry-of-health-inspects-the-condition-of-hospital-radiology-machines | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स