महिला लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?



महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले एक जना असिस्टेन्ट म्यानेजर र एक जना सिनियर अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो।

असिस्टेन्ट म्यानेजर पदका लागि आवेदन दिन चाहने उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी (CA) उत्तीर्ण गरेको हुनुका साथै सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।


Advertisement

त्यसैगरी, सिनियर अफिसर पदका लागि व्यवस्थापन संकायबाट स्नातक (bachelor’s in management) गरेको हुनुका साथै मानव स्रोत व्यवस्थापन (HR) क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ।

ईच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ।

JOB NOTICE https://bajarkochirfar.com/mahila-microfinance-asks-for-employees-what-qualifications-are-required | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर