एसएलसी पास भएकाहरुलाई महिला लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

Advertisement Ads
एसएलसी पास भएकाहरुलाई महिला लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखाहरूका लागि कनिष्ठ सहायक (तेश्रो तह) र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारीहरू आवश्यक परेकाले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले दरखास्त फारम संस्था वेबसाइट www.mlbsl.com.np बाट डाउनलोड गरी, आवश्यक कागजातहरू (शैक्षिक प्रमाणपत्र, बायोडाटा, नागरिकता, फोटो आदि) संलग्न गरी १५ दिनभित्र [email protected] मा पठाउन सकिन्छ।

न्यूनतम शैक्षिक योग्यता एसईई वा एसएलसी उत्तीर्ण र अनुभवको आधारमा छनोट गरिनेछ। सर्टलिस्ट भएका उम्मेदवारलाई लिखित, प्रयोगात्मक तथा अन्तरवार्तामार्फत छनोट गरिनेछ। परीक्षा दस्तुर रु.५०० NIC Asia Bank, बागबजारस्थित संस्थाको खातामा जम्मा गरी रसिद पेश गर्नु पर्नेछ।

download 1 https://bajarkochirfar.com/jobs-in-womens-microfinance-are-available-for-slc-passers-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स