कैलाली–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी ११ हजार ९४९ मतसहित छन्।
नेकपा (एमाले) का सूर्यबहादुर थापाले ७ हजार ८८६ मत प्राप्त गरेका छन्।
















प्रतिकृया