बजेट अघि लगानीकर्ता उत्साहित, सेयरबजारमा देखियो हरियाली

बजेट अघि लगानीकर्ता उत्साहित, सेयरबजारमा देखियो हरियाली

आज नेप्से परिसूचक १७.४४ अङ्कले बढेर २६९३.०६ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ बाहेक सबै बढेका छन् । आज ८ अर्ब ५८ करोड कारोबार भएको छ। यस दिन ३२३ कम्पनीका २ करोड ७ लाख हजार सेयर कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

नेप्से १७.४४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १७.४४ अङ्कले बढ्दा १४८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: ओम मेघाश्री , पियोर इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक, अरुण काबेली हाइड्रोपावर, र कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो https://bajarkochirfar.com/investors-excited-ahead-of-budget-greenness-seen-in-stock-market | %tags

नेप्से १७.४४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १७.४४ अङ्कले बढ्दा ९७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:  बाराही हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स र इस्टर्न हाइड्रोपावर रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो https://bajarkochirfar.com/investors-excited-ahead-of-budget-greenness-seen-in-stock-market | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स