निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले दलहरुले पठाएको सिफारिसको आधारमा सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो।
यस अन्तर्गत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सर्वाधिक ५७ जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्।
त्यस्तै, कांग्रेसका २० जना, एमालेका १६ जना र नेकपाका ८ जना सांसद समानुपातिक रूपमा छानिएका छन्।
पाचौं र छैटौं दलका रूपमा श्रम संस्कृति पार्टी छन्, जसबाट प्रत्येक दलका लागि ४–४ जना सांसद चयन भएका छन्।




















प्रतिकृया