राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दार्चुलामा भूकम्प गएको छ।
केन्द्रका अनुसार बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलाको सिटौला केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन।
















प्रतिकृया