काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा आज बिहान ९:३८ बजे भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बिहान तिब्बतलाई केन्द्रविन्दु बनाएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि लगातार परकम्पहरू आइरहेका छन्।

भूकम्पका कारण चीनमा ठूलो जनधनको क्षति भएको छ, जसमा एक सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स