युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा चैत १४ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस प्रक्रियाका कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बमोजिम आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिएको छ।
संस्थाले नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै साधारण सभा सम्पन्न नभएसम्मका लागि तोकिएका आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गरेको छ। यसमा प्रभु बैंक, कुमारी बैंक लगायतका प्रमुख सेयरधनीहरूको विवरण समावेश गरिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
