टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) २०८३ जेठ ६ गते बाँडफाँड गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५,१५,४५५ कित्ता सेयर निष्काशन गरेको थियो।
यस निष्काशनमा २,७७,१,२५२ जनाको आवेदन योग्य देखिएको थियो। जसमध्ये गोलाप्रथामार्फत २,५१,५४५ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

