स्वाभिमान लघुवित्तद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

Mar 1, 2026

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो निर्णय २०८२ फागुन १५ गते बसेको सञ्चालक समितिको ११४औँ बैठकले गरेको हो।

प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश रहेको छ। हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँमा यो गणना गरिएको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स