सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत

Mar 26, 2026

नेपाल स्टक एक्सचेञ्ज र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड बीच ६८ लाख ९६ हजार ७४४ कित्ता साधारण सेयर (आईपीओ) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ।

प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस सेयरको दोस्रो बजार कारोबार २०८२ चैत १५ गतेदेखि सुरु हुनेछ। यसमा २० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयरधनीहरूको हिस्सा रहेको छ। कम्पनीको आरटीएस सेवा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक स्वयंले प्रदान गर्ने सूचनामा उल्लेख छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स