सर्वोच्च अदालतले नेटवर्क एसेट तथा इन्भेन्टरी म्यानेजमेन्ट सिस्टम आपूर्ति र डेलिभरीका लागि योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको छ। यो खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन बमोजिम एकल चरणको दुई खाम प्रणाली मार्फत अगाडि बढाइनेछ।
इच्छुक कम्पनीले ३,००० रुपैयाँ दस्तुर तिरी बोलपत्र कागजात डाउनलोड गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ वैशाख ९ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने २,२०,००० रुपैयाँ बराबरको बिड सेक्युरिटी आवश्यक पर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
