सुपरमाई हाइड्रोपावर लिमिटेडले बोनस सेयर वितरणपछिको कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको चैत्र १७ गते बसेको १३४ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सुन्धारा, काठमाडौँमा प्रधान कार्यालय रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
