सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा २१.५३ गुणा बढी आवेदन परेको थियो।
कुल २,५८०,४७० योग्य आवेदकहरू मध्ये गोलाप्रथा मार्फत १२८,६५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले फागुन १७ गते बाँडफाँड मोड्युल सार्वजनिक गर्दै कुल १,२८६,५०० कित्ता सेयर वितरण गरेको जानकारी दिएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
