सोपान फर्मास्युटिकल्स लिमिटेडलाई आइपिओ निष्काशनका लागि बोर्डको स्वीकृति

Mar 1, 2026

नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्न अनुमति प्रदान गरेको छ। बोर्डले मिति २०८२ फागुन १७ गते यस कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति दिएको हो।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ। यस निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स