सिद्धार्थ बैंक लिमिटेडद्वारा बर्दघाटमा धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको सूचना

Mar 26, 2026

सिद्धार्थ बैंक लिमिटेडको बर्दघाट शाखा कार्यालयले कर्जा नतिर्ने ऋणीहरूको धितोमा रहेको घरजग्गा र सवारी साधन लिलाम बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ। इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बर्दघाट शाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

लिलाम गरिने सम्पत्तिहरूमा नवलपरासीका विभिन्न स्थानका जग्गाहरू र केही सवारी साधनहरू रहेका छन्। बोलपत्र फारम बैंकको शाखाबाट प्राप्त गर्न सकिने र लिलाम प्रक्रिया प्रचलित कानुन बमोजिम हुने बैंकले जनाएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स