नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र शिखर पावर डेभलपमेन्ट लिमिटेड बीच ९८ लाख कित्ता साधारण सेयर (आईपिओ) सूचीकरण गर्ने सम्झौता भएको छ। यसमा सर्वसाधारणको ३२ लाख कित्ता र संस्थापकको ६६ लाख कित्ता सेयर समावेश छन्।
यस कम्पनीको दोस्रो बजार कारोबार २०८२ चैत २७ गतेबाट सुरु हुनेछ। सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
