सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने दुईवटा संस्थागत ऋणीहरूको धितोमा रहेको चल/अचल सम्पत्ति लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यस प्रक्रियामा गडिमाई ज्वेलरी उद्योग प्रा.लि. र शिवम ज्वेलर्स प्रा.लि. मुख्य ऋणीका रूपमा रहेका छन्।
इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको मिति चैत्र ११ गते बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लिलाम हुने सम्पत्तिमा पर्सा जिल्लाका विभिन्न स्थानमा रहेका घरजग्गाहरू समावेश छन्। थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
